EconomyLaw and PolicyMedia Journalism and InformationNepal/News in Nepali LanguagePolitical Economyनेपाली भाषामा (News in Nepali language)

Survey on “Factors Affecting Motivation and Opportunity to Start-up”

0Shares

May 06-

The COVID-19 pandemic has significantly affected the lives and health of general Nepalis and the entire economy. Hereon, Nepal needs to make a bold departure towards measures that would not only help revive the economy but also make it resilient towards probable future shocks. Our research has identified that growth of entrepreneurship and innovative initiations are key factors that have helped numerous countries tackle previous economic shocks, and we believe that policies that create a conducive environment for entrepreneurs can help Nepal realize similar results.

In line with the same, Samriddhi Foundation is conducting research that aims to identify the factors that would motivate as well as provide opportunities for individuals to pursue their entrepreneurial journey. To identify the same, we are conducting a survey that aims to capture the perception of entrepreneurs regarding the factors that affected their motivation and opportunity to start an enterprise.

We believe that your valuable position within the Nepalese entrepreneurial ecosystem makes you an indispensable candidate for us to gain insights from for this endeavor. We would thus like to request you to spare 15 minutes of your time to fill the survey.
For additional inquiry, please reach out to us at info@samriddhi.org

समृद्धि फाउण्डेशनको तर्फबाट नमस्कार । नीति अनुसन्धानको क्षेत्रमा विगत १७ बर्ष देखि कार्यरत समृद्धि फाउण्डेशनले नेपालमा व्यवसाय सुरु गर्नका लागि उद्यमीहरूको उत्प्रेरणा र अवसरहरुमा प्रभाव पार्ने विविध पक्षहरूबारे नयाँ अध्ययन गर्न लागेको कुरा यहाँलाई जानकारी गराउन चाहन्छौँ । नेपाल भरि साना र मझौला व्यवसाय गरिरहेका उद्यमीहरूलाई समेटेर गर्न लागिएको यो अध्ययनले सरकारी तथा निजी क्षेत्रले आगामी दिनमा के कस्ता नीति बनाउने र कस्तो संस्थागत सुधार गर्ने भन्ने बारे सघाउ पुर्याउनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ । यसै सन्दर्भमा, समृद्धि फाउण्डेशनले तयार पारेको यो प्रश्नावलीमा तपाईँको जवाफको अपेक्षा राखेका छौँ । लगभग १५ मिनेट जति समय लाग्ने यो प्रश्नावलीमा नेपालको व्यावसायिक वातावरण, व्यावसायिक क्षेत्रका अवसर र विद्यमान चुनौती बारे आफ्ना विचारहरु उत्तरको रुपमा लेखिदिएर हामीलाई सहयोग गरिदिनका लागि हार्दिक अनुरोध गर्दछौँ । हरेक व्यक्तिको गोपनियताको अधिकारको सम्मान गर्ने समृद्धि फाउण्डेशनले तपाईँले दिनुभएका सुचना पनि गोप्य राख्नमा हामी प्रतिबद्ध छौँ । कुनै प्रश्नको उत्तर दिन यहाँलाई असहज महसुस भएमा अर्को प्रश्नको उत्तर दिन सकिने छ । साथै उत्तर दिने क्रममा कुनै प्राविधिक अप्ठ्यारो पर्न गएमा हाम्रो प्राविधिक टोलीसँग सम्पर्क गर्न सक्नुहुनेछ । नेपालको व्यावसायिक वातावरण सहज बनाउन, अझ बढी रोजगारीका अवसर सिर्जना गर्न र नेपाललाई समृद्ध बनाउन तपाईँले गर्नुभएका हरेक पहलको सम्मान गर्दै सहयोगका लागि धन्यवाद ।

Courtesy: Samriddhi Foundation

Survey on “Factors Affecting Motivation and Opportunity to Start-up”

 

0Shares

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button