C4I Statement about the current situation in Israel
0Shares

May 12-

12 May 2021

C4I statement on current Israel-Palestine issue here:

Israel is under fire by Hamas rockets from Gaza and by Palestinian riots in Jerusalem. Most mainstream media tell us that eviction of Palestinian houses in Jerusalem caused all this anger and violence. What is the real cause of all this?

The riots and protests were already in preparation for many weeks. Palestinians have been collecting heavy stones and fireworks in the Al Aqsa Mosque on the Temple Mount over the last weeks. And Hamas had been illegally importing hundreds or thousands of sophisticated missiles and rockets intended to reach the cities Tel Aviv and Jerusalem. Waiting for an opportunity to start the violence and target Israeli civilians. The Palestinian President Abbas recently cancelled the elections. He was doing badly in the polls. Yet he remains President, despite the fact that he was elected for a four-year term over 16 years ago. There is great dissatisfaction among the Palestinians. That is why Fatah – the party of Mahmoud Abbas – has an interest to distract attention. They prepared violence and encouraged it. As soon as the riots in Jerusalem escalated, Hamas started to fire rockets from Gaza at the Israeli civilian population. Also, many fire balloons were launched, torching agricultural crops and nature reserves.

The alleged upcoming evictions in the (originally Jewish) neighbourhood of Simon Hatzadik (Sheikh Jarrah) were used by the Palestinians as an argument for commencing the riots and violence. Most western media are reporting that Palestinians are to be evicted from their homes by the Israeli army in order to replace them by Jewish colonists. But the Palestinian residents of those houses have had every opportunity to obtain justice through years of court cases. They refused to pay the rent since 1993 to the rightful owners. The original Jewish owners had been evicted during the Jordanian occupation (1948-1967). This case has been in court for decades, so this issue was not new.

We deeply regret that innocent people on both sides are again suffering from rockets and violence, but also from misleading information about what’s really going on. As Christians for Israel International we stand with Israel and keep on supporting and praying for Israel and all its citizens and residents. We also pray for those who act as enemies of Israel, for the people of Gaza, and that the Palestinians will be freed from the influence of those who seek the destruction of the Jewish people.

For more information we refer you to our Weekly Update.

I will raise my eyes to the mountains; From where will my help come?
My help comes from the Lord,
Who made heaven and earth.
He will not allow your foot to slip;
He who watches over you will not slumber. Behold, He who watches over Israel
Will neither slumber nor sleep.
(Psalm 121: 1-4)

इजराएलको वर्तमान अवस्थाबारे क्रिश्चिएन्स फर इजराएलको वक्तव्यः
अहिले इजराएल गाजाबाट हमासले गरेको आक्रमण अनि यरूशलेममा प्यालेस्टिनीहरूले गरेको दंगाको चपेटामा छ । अधिकांश मूलधारका संचार माध्यमहरूले हामीलाई बताउँछन् कि यरूशलेमबाट प्यालेस्टिनीहरू घरवास निकाला गरिएको कारण यो दंगा क्रोध र हिंसा भड्केको हो । तर यसको खास कारणचाहिँ के हो त ?
खासमा यो दंगा र विरोधप्रदर्शनको तयारी हप्ताैं पहिलेदेखि भइरहेको थियो । प्यालेस्टिनीहरूले मन्दिर रहेको पर्वत (Temple Mount) मा स्थित अल अस्का मस्जिद (Al Aqsa Mosque) मा हातहतियारहरू थुपारीरहेका थिए । अनि हमासले गोप्य रूपमा तेल अविव र यरूशलेमसम्म प्रहार गर्न सक्ने सयाैं वा अझ भनाैं हजाराैं अत्याधुनिक क्षेप्यास्त्र र रकेटहरू त्यहाँ लगिरहेको थियो, अनि हिंसा सुरू गरेर इजराएली नागरिकहरूमाथि निशाना साध्न माैका पर्खिरहेको थियो ।
प्यालेस्टिनी राष्ट्रपति अब्बास (President Abbas) ले भर्खरै मात्र निर्वाचन रद्द गरेको थिए । जनमत सर्वेक्षणमा उनको पक्षमा कमजोर मत थियो । १६ वर्षअगि ४ वर्षको कार्यकालका लागि निर्वाचित भएको भए तापनि उनी अझै राष्ट्रपतिको पदमा कायमै छन् । प्यालेस्टिनीहरूमा माझमा ठूलो असन्तुष्टि छ । त्यसैकारण महमुद अब्बासको पार्टी फतहले प्यालेस्टिनीहरूको ध्यान अरूनैतर्फ मोड्नका खोजेको हो । तिनीहरूले यो हिंसाको वातावरण सृजना गरेका हुन् र यसलाई उक्साएका हुन् ।
यरूशलेममा दंगा मच्चिनासाथ हमासले गाजाबाट इस्राएली बस्तीहरूमाथि आक्रमण सुरू गर्यो । साथै धेरै आगोका बलुनहरू (fire balloons) पनि उडाइए जसले एस्राएलीहरूका खेतीपाती र संरक्षति सम्पदाहरूमा आगलागी गरायो ।
हुनेभनिएका निर्वाचन जुन पहिलेका यहूदी क्षेत्रमा हुनुपर्ने थियो (सिमोन हत्सादिक जसलाइ शेख जार्रा भनिन्छ), त्यसलाइ प्यालेस्टिनीहरूले दंगा र हिंसा सुरू गर्ने विवादको विषय बनाए । अधिकांश पश्चिमी र मूलधारका मिडियाहरूले के देखाइरहेका छन भने इजराएली सेनाले प्यालेस्टिनीहरूलाई उनीहरूको वस्तीबाट धपाउँदैछ ताकि त्यहाँ यहूदीहरू अतिक्रमणवादी वा उपनिवेशवादीहरूलाइ स्थापित गर्न सकियोस् । तर त्यस क्षेत्रका प्यालेस्टिनी वासिन्दाहरूलाई अदालती प्रकृयाद्वारा आफ्नो हक प्रमाणित गरेर न्याय प्राप्त गर्नका लागि वर्षाैंदेखि प्रशस्त अवसर थियो । उनीहरूले १९९३ देखि घरका वैधानिक खास मालिकहरूलाई कर भाडा तिर्न इन्कार गरेका थिए। त्यस क्षेत्रका खास यहूदी बासिन्दाहरू जोर्डनले गरेको अतिक्रमणको क्रममा (१९४८-१९६७) त्यहाँबाट निकाला गरिएका थिए । यो मुद्दा दशकाैंदेखि अदालतमा चलिरहेको छ, त्यसकारण यो विवाद नयाँ होइन ।
रकेट आक्रमण र हिंसाको कारण, साथै खासमा के भईरहेको छ भन्ने बारेमा भ्रामक समाचारको कारणा कष्टमा परेका दुवै तर्फका मानिसहरूको बारेमा हामी दुःखित छाैं । क्रिश्चिएन्स फर इजराएल इन्टरनेसनलका रूपमा हामी इजराएली नागरिक र बासिन्दाहरूको पक्षमा छाैं र प्रार्थना र सहायता गरिरहेका छाैं । इजराएलका शत्रुका रूपमा व्यवहार गर्नेहरू, गाजाका बासिन्दाहरूका लागि पनि हामी प्रार्थना गर्छाैं अनि इजराएलीहरूको विनाश चाहने तत्वहरूबाट प्यालेस्टिनीहरू मुक्त हाेउन् भन्ने पनि प्रार्थना गर्छाैं ।
“पर्वतहरूतिर म आफ्ना आँखा उचाल्छु। मेरो गुहार कहाँबाट आउँछ?
स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार आउँछ।
उहाँले तिम्रा खुट्टा चिप्लन दिनुहुनेछैन, तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्‌नुहुनेछैन।
साँच्ची नै इस्राएललाई रक्षा गर्नुहुनेचाहिँ न त उँघ्‌नुहुन्छ न सुत्नुहुन्छ।”
(Psalm 121: 1-4)

Dr. Leon Meijer, Chairman
Rev. Cornelis Kant, Executive Director

Statement about the current situation in Israel

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *