Entertainment/Movies

“I don’t have eyes to see the world, What will I eat and survive?” A heart-rending musical

0Shares

 A day feels like a year Sobbing and crying in remembrance!

Why did you not kill me mother, While I was at your womb’s entrance?

I don’t have eyes to see the world, What will I eat and survive?

You reared me momma, yet it’s painful; Where will I go and dive?

What is new for me, what is old; Why should I change the clothes?

My heart wishes, my eyes can’t; How will I look at this universe?

Cows rest under the tree’s shade, Buffaloes in the pond! Hey Death! Either you fulfill my dreams, Or take me to your home!

Fellow friends leave for office Carrying files and copies. Days are dark, nights all the same; Only I am in mysteries!

I am not fated to eat, Might I die in thirst! You must have killed me mother By not feeding your breast!

I have become tear’s outfall, Also the mysery’s ocean! Like fading and falling petals, My blossomed puberty went in vain!!

सम्झि रुना रुना || SAMJHI RUNA RUNA || JHUPRI BHANDARI || OFFICIAL MUSIC VIDEO || THADIBHAKA ||

#SAMJHIRUNARUNA #Jhupribhandari #Samjhirunaruna ==== शब्द/Lyric ==== दिन मलाई बर्षदिन जति, सम्झि रुना रुना आमाले मारिनन् किन? मलाई हुना हुना संसार देख्ने आँखा छैनन् , के गरेर गरेर खाउँला पालिकन दु:ख भया, आमा म काँ जाउँला ? क्या नौलो क्या फाटो मलाई, लत्ता फेरु भन्या मन त छियो आँखा छैनन्, संसार हेरु भन्या गाई बसी वृषका सेल, भैसी बसी खाल कि मनले सोचेको पुर्या, कि त लैजा काल साथका अफिस जान्छन्, कागज पत्र बोकी दिन अन्यारै रात अन्यारै , मैकि मात्रै होकी? खानु त भाग्यमै छैन, मर्नु पानी नपाई आमाले मार्दिनु पर्ने, दुधै नलाई मलाई दुखको समुन्द्र भयाँ आँशुको मुल भयाँ खडगयो बालीबैँस , झरेकाे फुल भयाँ

==== नेपालीमा====

दिन पनि वर्षदिन लाग्छ, सम्झेर रुँदारुँदै किन मारेनौ आमा मलाई ? जन्मिदा जन्मिदै संसार देख्ने आँखा छैनन्, के गरेर खाउँला? पाल्यौ र पनि दुख भयो, आमा म कहाँ जाउला ? के नयाँ ? के पुरानाे मलाई, लुगा फेरौँ भने मन त थियो आँखा छैनन् , संसार हेराैँ भने गाई बस्यो रुखको सितलमा, भैसी बस्यो आहाल कि मनले सोचेको पुर्याइदे, कि त लैजा काल संगैका साथी अफिस जान्छन् , कागजपत्र बोकी दिन अँध्यारै, रात अँध्यारै , मलाई मात्र हाे कि ? खान त भाग्यमै छैन, मर्नुछ पानी नपाई आमाले मार्दिनु पर्ने, मलाई दुधमै नलाई दुखको समुन्द्र भएँ, आँशुको मूल भएँ खेर गयो बैँस जाेवन्, झरेको फुल भएँ ।

? सम्झि रुना रुना स्वर : झुप्री भण्डारी शब्द : झुप्री भण्डारी / कमल संघर्ष लय : पाण्डव बिष्ट एरेन्ज : विनाेद बाजुरेली स्टुडियाे : माला श्री रेकर्डिङ स्टुडियाे ?️ छायांकन : निर्देशन: कमल संघर्ष / वरुण रिजाल क्यामेरा: विनोद याक्खा / विरेन तितुङ्ग ईडीट: विनोद याक्खा ? दृश्य झुप्री भण्डारी बलराम भण्डारी (बुवा) नामसरा भण्डारी (आमा) गायत्री भण्डारी पवित्रा भण्डारी यशोदा भण्डारी बालस्मृति कविता बादी प्रकृति थापा रेखा थापा शान्ती महरा

0Shares

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button