ईद उल अदहाको अवसरमा “अन्तरधार्मिक शान्ति महासंघ- नेपाल” को शुभकामना

ईद उल अदहाको अवसरमा “अन्तरधार्मिक शान्ति महासंघ- नेपाल” को शुभकामना

0Shares

July 21, Kathmandu- विश्वभरिका इस्लाम धर्मावलम्बीहरूको दोस्रो महान पर्व ईद उल अदहाको अवसरमा अन्तरधार्मिक शान्ति तथा सदभावको क्षेत्रमा काम गर्दै आएको एक सञ्जालमूलक संस्था “अन्तरधार्मिक शान्ति महासंघ- नेपाल” ले सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूलाई शुभकामना दिएको छ । शुभकामना सन्देश इस्लाम धर्मावलम्बीहरूको महान पर्व…

0Shares