
Economy Human Rights/Life liberty and Pursuit of Happiness Recent नेपाली भाषामा (News in Nepali language)
वैदेशिक श्रममा अनुभवबाट स्वदेशमै मोबाइल पसल सञ्चालन गरिँदै
चैत्र ८, मोरङ । आफ्नो जवानीका सुन्दर एक दशक वैदेशिक श्रम रोजगारीमा बिताएका एक युवाले अब सुन्दरहरैंचा, विराटचोक मोरङमा मोबाइल बिक्री तथा मर्मत केन्द्र सञ्चालन गर्दैछन् । लामो समय विदेशको भूमिमा बिताएपछि अब देशमा बस्नुपरने बाध्यताको कारण मात्र होइन, तर त्यो सबै…