IndiaInternational PoliticsOpinion
अभिशार शर्माको अनलाइन टिभी कार्यक्रम बेबाकको विष्फोटक सुरूवात
चैत्र ८ ।
भारतीय सञ्चारकर्मी अभिशार शर्माले केही समयको अन्तरालपछि फेरि एउटा विष्फोकट कार्यक्रम सुरूवात गरेका छन् । सत्ता र शक्तिमा रहेकाहरूलाइ बिना धक प्रश्न गर्ने सञ्चारकर्मीका रूपमा ख्याति कमाउका उनको पहिलो बेबाक शो निकै प्रभावकारी रहेको छ ।
यहाँ हेर्नुहोस्, बेबाकको पहिलो एपिसोडः