EconomyHuman Rights/Life liberty and Pursuit of HappinessLaw and PolicyMedia Journalism and InformationOpinionPolitical EconomyWorld/Americaनेपाली भाषामा (News in Nepali language)
“Opposing MCC is Intellectual Dishonesty” – Arun K. Subedi
April 27-
A prominent Nepali investor and economist/analyst Arun Kumar Subedi has come out fiery in a youtube presentation, hitting hard on those who have created unwarranted controversies over MCC.
The scribe also took to social media with this comment on Subedi’s video: “MCC को विरोध गर्नेहरूले दोहोराएर हेरेसुनेर यसो एक पटक ठण्डा मगजले ( छ भने) विचार गरे पाप लाग्दैन, बरू यसै जीवनभरिको तिक्कता र विद्रोही भावको विष हटेर जाला, अनि आर्थिक विकासको सम्भावना कसरी छ, बुझ्न सकिएला ।
आफैं एक उद्यमी लगानीकर्ताका रूपमा, अरूण सुवेदीज्युको विश्लेषण गम्भीर छ ।
देशको आर्थिक विकासको बाधक अन्धअतिराष्ट्रवाद, धार्मिक राष्ट्रवाद नै हो, साम्यवादी र समाजवादी सामूहिकतावादको नाममा एक दल परिवारको हालिमुहालीवाद नै हो ।”