कोरोना भाइरसः कोभिड-१९ गराउने विषाणुको संरचनामा भएको परिवर्तन देखेर वैज्ञानिकहरू छक्क

0Shares

मे ७ । अहिले विश्वव्यापी महामारी बनेर फैलिएको कोरोनाभाइरसमा सयौँ म्यूटेशन अर्थात् आनुवंशिक संरचनामा हुने परिवर्तन देखिएको अमेरिका तथा यूकेका वैज्ञानिकहरूले पत्ता लगाएका छन्। तर तिनबाट हुने विकृतिले कोरोनाभाइरस मानिसमा फैलिनुमा तथा खोप निर्माणमा कस्तो प्रभाव पर्छ भन्ने स्पष्ट छैन। भाइरसहरूमा उत्परिवर्तन…

0Shares