माघ १५ देखि १ हप्तासम्म मतदाता नामावली अद्यावधिक गरिने

0Shares

January 27- माघ १४- निर्वाचन आयोगले माघ १५ देखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले आगामी बैशाखमा तोकेको निर्वाचन प्रयोजनका लागि आगामी माघ १५ गतेबाट सबै स्थानीय तहहरुमा नामावली अद्यावधिक गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।…

0Shares