
नेपाल ठेलागाडा व्यवसायी संघको स्थापना तथा परिचयात्मक कार्यक्रम सम्पन्न
January 11, Kathmandu- पुष २७, काठमाडाैं । देशभरिका ठेलागाडा व्यवसायीहरूको हक हित सुरक्षा तथा समन्वयका लागि एक साझा मञ्चका रूपमा नेपाल ठेलागाडा व्यवसायी संघको स्थापना गरिएको बारे आज काठमाडाैंको पुरानो बानेश्वरस्थित होटल आनन्दमा एक परिचयात्मक घोषणा कार्यक्रम सम्पन्न भएको छ । नेपाल…