मास्क लुकाएको वा महँगोमा बेचेको भेटिए ११३७ मा फोन गर्न आग्रह

0Shares

फागुन २२, २०७६ बिहिबार . फाइल फाेटाे काठमाण्डाै – मास्क (मुखावरण) महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न सरकारले आग्रह गरेको छ । बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न…

0Shares