काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि नेपाली सेनाले हेलिकप्टरबाट औषधि छर्ने कुनै योजना नभएको जनाएको छ । शनिबार विभिन्न सामाजिक सञ्जालहरुमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी आकाशबाट कोभिड-१९ विरुद्ध किटनासक औषधि छोडिने सूचना फैलाइएपछि सेनाले शनिबार विज्ञप्तिमार्फत प्रस्ट पारेको हो ।…