सगुन सफल कम्पनी बने नेपाल र नेपालीले के पाउँछन् ?
जेठ २९, बिहीवार। काठमाडौं–एकछिन कल्पना गरौँ, फेसबुकले साधारण सेयर निष्कासन गरेको भए तपाईंले कति लगानी हुन्थ्यो ? एउटा तन्नेरी मार्क जुकरबर्गलाई त्यही फेसबुकले विश्वका धनीको चौथो नम्बरमा ल्याइदिएको छ। त्यस्तो कम्पनीमा अवसर पाएको भए कसले लगानी नगर्ला ? फेसबुकले सेयर निष्कासन गरेका…