कोरोना भाइरस (कोभिड-१९): अभिभावकले जान्नु पर्ने कुरा आफु र आफ्ना बालबालिकालाई कसरी जोगाउने: युनिसेफ
अहिलेको समयमा म दुर्व्यवहार, भेदभाव र लाञ्छनाका बारेमा चिन्तित छु। अहिले जे भईरहेको छ, त्यसबारेमा कसरी कुरा गर्ने? यहाँ युनिसेफले तयार पारेको अति सहायकसिद्ध सामग्री छ, कृपया पढेर सेयर पनि गर्नुहोस्् ताकि धेरै भन्दा धेरैले थाहा पाअाैं र सचेत रहाैं । ‘नोभल’…