
प्रतिगमनको विरूद्धमा नागरिक अभियानमा साथसमर्थन छः जनजागरण पार्टी नेपाल
January 30- प्रतिगमनको विरूद्धमा नागरिक अभियानमा साथसमर्थनको प्रतिबद्धतासहित जनजागरण पार्टी नेपालको बैठक सम्पन्न भएको छ । पार्टीको केन्द्रिय तथा विस्तारित समितिको बैठक पार्टी अध्यक्ष डा. बिपि खनालको अध्यक्षतामा पार्टी केन्द्रिय कार्यालय ललितपुरमा बसेको थियो । पार्टीका केन्द्रिय सदस्य तथा पदाधिकारीहरू र श्रमिक…